डडेल्धुरा — सामाजिक संञ्जालबाट सामाजिक कार्यमा निकै सकिृय रहेका भीम उपाध्ययाले हराएको मानिस भेटाएमा वा खोजीकार्यमा सहयोग गरिदिनु आग्रह गरेका छन् । उपाध्याय नेपाल सरकारका पुर्व सचिव हुन । हराउनेमा लमजुङ्ग दुराडाँडा ३ स्थायी घर भएका ५८ वर्षिय कृष्णप्रसाद सेढाई हुन् । उनी असोज १३ गते बुधबार बिहान करिब ९ः २० मिनेट तिर कागेश्वरी मनोहरा नगरपालिका ७ काठमाडौँ आफ्नै निवासबाट सम्पर्कबिहीन भएका थिए ।
उहॉलाई कसैले कतै देख्नु भए वा सम्पर्कमा हुनु भए घर फर्कन भनिदिनुहोला वा हामीलाई निम्न फोनमा खबर गरी सहयोग गरिदिनुहोला
श्रीमती ईश्वरी सेढाई, छोराद्वय जेठा रोशन सेढाई र प्रकाश सेढाई, बुहारी प्रतिमा गौतम वा नजिकको प्रहरी चौकी वा सम्पर्क नं। ९८४१५४२६३५, ९८४१०५७९०२, ९८६९१६२८१६, ९८५१०९०६३० मा सम्र्पक गरेर सहयोग गरिदिनु होला ।



Views: 318

























