२०८३ बैशाख ६ आईतवार
२०८३ बैशाख ६ आईतवार

नेपाल फार्मेसी संघको सुदूरपश्चिम समितिको दोस्रो सम्मेलन महेन्द्रनगरमा सम्पन्न

धनगढीः नेपाल फार्मेसी संघको सुदूरपश्चिम समितिको दोस्रो सम्मेलन सोमबार महेन्द्रनगरमा सम्पन्न भएको छ। दोस्रो सम्मेलनबाट केशव ओझाको अध्यक्षतामा १६ सदस्यीय नयाँ प्रदेश समिति बिस्तार गरिएको महासचिव राजेश भट्टले बताए।

समितिको उपाध्यक्षमा महेश शाही, अभिषेक कार्की र देवेन्द्र नाथ चयन भएका छन् भने सचिवमा नविन धामी, कोषाध्यक्षमा फणेन्द्र जोशी, सहकोषाध्यक्षमा पुष्पा भट्ट तथा सदस्यहरुमा प्रितीधीर भण्डारी, लक्ष्मी चौधरी, पुजा विष्ट, करुणा भट्ट दिपेन्द्र महरा, कृष्णसिंह लोथ्याल, विनेश कठरीया, विज्ञान भट्ट, विरेन्द्रसिंह धामी र लोकेश गिरी चयन भएका छन्।

नेपाल फार्मेसी संघ, केन्द्रीय समितिको समन्वयमा सुदूरपश्चिम प्रदेश समितिको दोस्रो सम्मेलन सम्पन्न भएको भट्टले बताए। नेपाल फार्मेसी संघका केन्द्रीय अध्यक्ष अमृत खनालको प्रमुख आथित्यमा सम्पन्न सम्मेलनमा सुदूरपश्चिम प्रदेशमा रहेका फर्मासिस्टहरुको सहमागिता रहेको थियो।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।