२०८३ श्रावण ७ बिहीबार
२०८३ श्रावण ७ बिहीबार

विद्यालयलाई विनय मल्लको आर्थिक सहयोगः अक्ष्यय कोश स्थापना गरिने

डडेल्धुरा—डडेल्धुराको अमरगढी नगरपालिकाको भुमिराज प्राथमिक विद्यालयलाई रु ५५ हजार पाच सय आर्थिक सहयोग गरेका छन् । विद्यालयको समर्ग विकासका साथै विद्यार्थिको पढाई स्तरमा सुधार होस भन्नुका लागि यो सहयोग गरेको विनय मल्लको भनाई छ ।
आज एक कार्यक्रम गरेर विद्यालयका प्र.अ.र वडा अध्यक्ष,विद्यालय व्यवस्थापक समितीका अध्यक्ष,बोलन्याथलिका सदस्यहरु,खबरदारी मिडियाका संयोजक र स्थानिय नागरिकको सहभागिता रहेको थियो । हस्तानतरण कार्यक्रममा बोल्दै विद्यालयका प्रध्यानाध्यापक मिन बहादुर गैराल भन्छन् ”यो सहयोगका लागि विनय मल्ल लाई विशेष धन्यवाद दिन चाहान्छौ र उँहाको जापान बसाई शुखदमय रहोस ”। यस्तै सहयोगका लागि मल्ललाई वडा अध्यक्ष नर बहादुर साकिले पनि धन्यबाद ज्ञापन गरेका छन् ।
विद्यालय व्यवस्थापन समितीका अध्यक्ष हरि प्रशाद पाण्डेयका अनुसार उक्त रकमको अक्ष्यय कोस खोलिने र उक्त रकमको व्याज बाट गरिव,विपन्न र जेहिन्दार विद्यार्थिलाई छात्रवृति वा पुरुष्कार दिइने छ । यस अघि मल्लले डडेल्धुराका धार्मिक क्षेत्रमा , विद्यालयमा सहयोग गरिसकेका छन् । मल्ल हाल जापानमा रहेकमा छन्

खबरदारी न्युज

खबरदारी न्युज

सिफारिस

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।