२०८३ श्रावण ९ शनिबार
२०८३ श्रावण ९ शनिबार

सुदूरपश्चिम प्रदेश सरकारको वार्षिक प्रगति समिक्षामा पत्रकारलाई निषेध

धनगढी,२७ साउन। सुदूरपश्चिम प्रदेश सरकारको वार्षिक प्रगति समिक्षामा पत्रकारलाई निषेध गरेको छ । मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयले आयोजना गरेको प्रदेश सरकारको आर्थिक वर्ष २०७७/७८ को समिक्षा कार्यक्रममा पत्रकारलाई भित्र बस्न रोक लगाएको हो ।

कार्यक्रममा समाचार सङ्कलनको लागि बोलाइएको भएपनि कार्यक्रममा फोटो खिचेर निस्कन भनिएको थियो। समिक्षा कार्यक्रममा प्रदेशका मन्त्री राज्यमन्त्री र कर्मचारीहरूको सहभागिता रहेको छ ।अहिले समिक्षा कार्यक्रम मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा बसिरहेको छ ।

खबरदारी न्युज

खबरदारी न्युज

सिफारिस

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।