२०८३ श्रावण ९ शनिबार
२०८३ श्रावण ९ शनिबार

टुडिखेलमा रहेको शैचालय बन्यो कवाडः भत्किएको कवडहल अझै बन्न सकेन

दिपकराज भट्ट(डडेल्धुरा)— डडेल्धुरा जिल्ला सरमुकाममा रहेको टुडिखेलमा रहेको सौचालय काम विहिन (कवाड) बनेको छ । वि.सं. २०७० माघ २१ गतेका दिन खलंगा खानेपानी उपभोक्ता समितिको आर्थिक सहयोगमा निमार्ण कार्य सम्पन्न गरि सुचारु गरिएको थियो । 

युनिसेफको रु ४ लाख नेपाल सरका बाट रु तीन लाख पच्चिस हजार तीन सय बाउन्न र उपभोक्ता समिति बाट रु १ खाख एकासि हजार तीन सय अडतिस गरि रु ९ लाख ६ हजार ६ सय ९० मा निमार्ण गरिएको थियो ।

No description available.
विभिन्न जिल्ला स्तरिय खेलकुद प्रतियोगिता गरिने यस टुडिखेलमा अहिलो कोरोना कहरले गर्दा कुनै पनि खेलकुद प्रतियोगिता हुनु सकेको छैन् भने टुडिखेलमै रहेको कबड हल भत्किदा हाल सम्म पनि निर्माण हुनु सकेको छैन् ।

यस बिषयमा जिल्ला खेलकुद विकास समितिका अधक्ष्य डम्बर बहादुर थापा भन्छन् “हामीले यस बिषमा बोल्नु खासै उचित हुदैन टुडिखेलको जिम्मा नेपाल आर्मिको हो उनीहरुले नै यसको निगरानी गुर्नपर्ने देखिन्छ हामीले कवड हल निर्माण का लागि भने पहल चालेका छौं ।No description available.

विभिन्न प्रतियोगिताहरु हुने टुडिखेलमा पछिल्लोे समयमा स्थानिय सरकार गढन भएपछि आफनै खेलमैदान निमार्ण गरेपछि टुडिखेलमा कार्यक्रमहरु कम हुनाले पनि यहा संरक्षण र सुरक्षाको अभाव देखिन्छ भने यता कोरोना कहरले गर्दा विगत दुई बर्ष देखि जिल्ला स्तरिय प्रतियोगिता हुन सकेको छैन् ।

खबरदारी न्युज

खबरदारी न्युज

सिफारिस

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।