डडेलधुरा – आलिताल गाउँपालिका २ डोबरा डम्बरी देबि बिस्टको मृत्यु हुदा उनका २ छोराहरु समस्यामा परेका छन्। आमाकाे मृत्युु भएपछी आर्थिक अवस्था नाजुक रहेकाे परिवारलाई आलितालका प्रमाेद मल्ले रु ५००० (पाँच हजार) सहयोग गरेका हुन् । मृतक डम्बरि बिगत केही बर्ष यता भने छाेराछाेरि बाट अलग बस्दै आउनु भएकाे थियो।
डम्बरि देबि बिष्टकाे ७५ बर्षकाे उमेरमा मृत्युु भएकाे थियो। मृत्युु भएकाे केही दिनसम्म पनि शव आर्थिक अभावले कृिया नभएकाे खबर पाएपछि आफुले सहयोग गरेकाे मल्लकाे भनाई छ। मल्ल हाल किसान २ परियोजना डाेटिमा कार्यरत छन्।



Views: 277

























