२०८३ असार १२ शुक्रबार
२०८३ असार १२ शुक्रबार

कोभिड खोप, बाल कक्षा शिक्षक, तलब भत्ताको माग गर्दै दार्चुलाका शिक्षकहरु आन्दोलनमा

कपिल देब भट्ट/दार्चुला:-नेपाल शिक्षक महासंघ जिल्ला समिती दार्चुलाले चौथो चरणको आन्दोलन गरेको छ।शिक्षा विकास तथा समन्वय इकाइ समिती दार्चुलामा आज २५ गते धर्ना दिएका हुन साथै ग्यापन पत्र समेत बुझाएका छन। कोभिड खोप, बाल कक्षा शिक्षक, बिद्यालय कर्मचारीको तलब भत्ता लगाएत ३४ सुत्रीय माग सहित आज धर्नामा बसेका हुन।

आन्दोलनमा नेपाल शिक्षक महासंघ दार्चुलाका अध्यक्ष राजेश सिह सामन्त पनि सहभागी भएका थिए।

पछिल्लो समयमा शिक्षकहरुले ओलि सरकारले चासो नदेखाएको भन्दै आक्रोशित भएका छन।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।