२०८३ जेष्ठ १ शुक्रबार
२०८३ जेष्ठ १ शुक्रबार

छाेराकाे जन्माेउत्स्वमा गरिव विद्यार्थी लाई आर्थिक सहयाेग

डडेल्धुरा – होटेल क्लासिक तुफानडाडा डडेलधुरा तथा पेनसिया ईन्चिच्युटका संचालक मिलन भाटले छाेराे अन्सुल भाटकाे जन्म दिनकाे अवसर पारेर विद्यालय लाई आर्थिक सहयोग गरेेेका छ न्।

१ बर्ष पुगेकाे अवसरमा याे दान गरेकाे बुबा मिलन भाटले बताउनु भयाे।
सरस्वती माध्यमिक विद्यालय बाेगटाका तीन गरिव तथा जेहन्दार विद्यार्थीहरु लाई रु ५५५५ सहयोग गर्ने घोषणा गरेका छन् ।
यसरी जन्मदिनकाे अवसरमा सहयोग गरेकाेमा विद्यालय परिवार हार्दिक आभार प्रकट गर्न चाहन्छाै प्र.अ ठाकुर मायालु भाटले भने ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।