२०८३ श्रावण ९ शनिबार
२०८३ श्रावण ९ शनिबार

युरोकप फुटबल अन्तर्गत समूह बी को खेलमा रुस विजयी

युरोकप फुटबल अन्तर्गत समूह बी को खेलमा रुस विजयी भएको छ । बुधबार बेलुका भएको खेलमा रुसले फिनल्याण्डमाथि १–० को जित दर्ता गरेको हो ।

प्रतियोगितामा रुसको यो पहिलो जित हो । उसका लागि पहिलो हाफको इन्जुरी समयको दोस्रो मिनेटमा अल मिरान्चुकले गरेको गोल नै निर्णायक बन्यो ।

पहिलो खेलमा विजयी भएको फिनल्याण्ड दोस्रो खेलमा भने परातिज भयो । पहिलो खेलमा फिनल्याण्डले डेनमार्कलाई १–० ले पराजित गरेको थियो ।

सो खेलमा डेनमार्कका क्रिष्टियन एरिक्सन कार्डिक अरेस्ट भएर मैदानमै लडेका थिए । उनको हाल उपचार जारी छ र स्वास्थ्य अवस्था सुधारको क्रममा छ ।

फिनल्याण्डका खेलाडीले बुधबारको खेलमा एरिक्सनको स्वास्थ्य लाभको कामनासहितको जर्सी लगाएका थिए । उनीहरुको जर्सीमा ‘गेट वेल क्रिष्टियन’ लेखिएको थियो ।

खबरदारी न्युज

खबरदारी न्युज

सिफारिस

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।