आहा ! लुकेकाे सायल झर्ना , कस्तो छ त सायल

सेयर गर्नुहोस्

दिपकराज भट्ट / डडेल्धुरा – डडेल्धुरा भागेश्वर १ मा सायल झर्ना रहेकाे छ । झर्ना पचास मिटर भन्दा बढि उचाई रहेकाे छ । यस झर्ना को संरक्षण का लागि वडा बाट रु दस लाख गत विनियोजन गरेकाे हाे ।

सडक संञ्जाल विस्तार गरिरहेकै सड्क बिबाद रहेकाले काम हुन बाकि रहेकाे र आफुले सक्दाे पहल गरिरहेकाे वडा अध्यक्ष रुप सिं ठकुराठिले खवरदारि न्युज डटकम लाई जानकारि गराउनु भएकाे छ ।

फाटाे – प्रकास ऐर

(Visited 177 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *