२०८३ बैशाख ४ शुक्रबार
२०८३ बैशाख ४ शुक्रबार

कञ्चनपुरमा आफ्नै घरको छतमा करेन्ट लागेर एक जनाको मृत्यु

कञ्चनपुर- कञ्चनपुरमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । करेन्ट लागेर बेलौरी नगरपालिका – ३ गोकुलपुरका २५ वर्षीय सन्तोष चौधरी मृत्यु भएको हो ।

आफ्नै घरको छतमा शनिबार दिउँसो मुल लाईनको तारमा छोइदा घाईते भएका चौधरीको उपचारका क्रममा बेलौरीमा रहेको ईशान मेमोरियल अस्पताल मृत्यु भएको बेलौरीका प्रहरी निरीक्षक कमल कुमार खड्काले जानकारी दिएका छन ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।