२०८३ जेष्ठ ३० शनिबार
२०८३ जेष्ठ ३० शनिबार

काठमाडौं उपत्यका सहित विभिन्न जिल्लामा भूकम्पको धक्का

काठमाडौं । काठमाडौं उपत्यका सहित रसुवा, धादिंग, नुवाकोट, सिन्धुपाल्चोक, सिन्धुली लगायतका जिल्लाहरुमा भूकम्पको धक्का महसुश गरिएको छ ।

विहान ५ वजेर ५२ मिनेटको आसपास आएको सो भूकम्प कति रेक्टरको हो भन्ने बारे केही जानकारी आईसकेको छैन ।

धेरै मानिसहरु ओछ्यानमै भएकोले पनि भूकम्पको पत्तो नपाएको जानकारी प्राप्त भएको छ भने भूकम्पको धक्का महशुस हुनासाथ काठमाडौ, भक्तपुर र ललितपुरका धेरै मानिसहरु घर बाहिर निस्किएको बुझिएको छ । अन्य विवरण आउन बाँकी छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।