२०८३ असार ९ मंगलवार
२०८३ असार ९ मंगलवार

“प्राणका लागि मेराे रु ५०० अभियन”मा जिल्ला हुलाक अछाम प्रमुख प्रेम धामीकाे रु ५००० सहयाेग

डडेल्धुरा – विश्व महामारीकाे रुपमा रहेकाे काेराेनाले देश थला परेकाे समयमा डडेल्धुरामा पनि काेभिडका बिरामिहरु लाई विभिन्न समस्या ( अक्सिजन ) अभाव हुने गरेकाले यसकाे व्यवस्थापनका लागि अाम नागरिक बाट #”प्राणका लागि मेराे रु ५०० अभियान” चालेका छाैं अभियानता दिपकराज भट्टकाे भनाइ छ ।

अभियानमा परशुराम नगरपालिका घर भई हाल जिल्ला हुलाक कार्यालय अछाममा कार्यालय प्रमुख प्रेम धामीले रु ५००० ( पाँच हजार) उक्त रकमकाे बाेलन्याथलि युनिट र खबरदारि न्युजकाे टिमले गाउँ गाउँका लागि वितरण गर्ने छ ।

सहयाेगकाे रकमले अक्सिमिटर ,सिलिन्डर वितरण गरिने भट्टकाे भनाइ छ । पछिल्लो समयमा काेभिडकाे संकृमण जाेखिम बढेपछि गाउँ गाउँमा अक्सिमिटर वितरण गरेकाे अभियानकाे याेजाना रहेकाे हाे , अभियानले अागमि दिनमा राहात वितरण , हेल्पडेस्क का कामहरु गर्ने याेजना रहेकाे छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।