२०८३ श्रावण ८ शुक्रबार
२०८३ श्रावण ८ शुक्रबार

बैतडीको मेलौली नगरपालीका भित्रका सम्पूर्ण विद्यालय बन्द

बैतडी। कोरोना संक्रमण बढ्दै गएपछि बैतडीको मेलौली नगरपालिका भित्रका  सम्पूर्ण विद्यालय बन्द गरिएका छन्। वडा न ७ तोल्याका एक जनामा कोरोना सक्रमण पुष्टि भएपछि नगरपालीका भित्रका विद्यालय वैशाख १४ गते सम्मका लागी बन्द गर्ने निणर्ण गरिएको नगरपालीकाले जनाएको छ।

आईतबार नगरपालीकामा बसेको बिपद ब्यवस्थापन समितिको बैठकले अर्को सुचना जारि नभए सम्मका लागी तोल्या क्षेत्रलाई समेत शिल गर्ने निणर्य गरेको नगरपालिकाद्धारा जारी सुचनामा उल्लेख गरिएको छ।

यस्तै बिषम परिस्थिति सिर्जना नभए  आधारभुत तह परिक्षा कक्षा ८ र कक्षा ११ को परिक्षा बाहेक अन्य परिक्षाहरु स्वास्थ्य मापदण्डहरुको पालना गर्दै वैशाख १५ गतेदेखि सञ्चालन गर्ने ब्यवस्था गर्ने गराउने निणर्य  समेत भएको जनाएको छ ।

खबरदारी न्युज

खबरदारी न्युज

सिफारिस

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।