२०८३ जेष्ठ २३ शनिबार
२०८३ जेष्ठ २३ शनिबार

जनपत्रकार संगठन नेपाल डडेल्धुराको संयोजकमा रावत

डडेल्धुरा — जनपत्रकार संगठन नेपालले डडेल्धुरामा ७ सदस्यिय आयोजक समिति गठन गरेको छ।मनोज रावतको संयोजकत्वमा ७ सदस्यीय आयोजक समिति गठन गरिएको छ।

जनपत्रकार संगठन नेपाल डडेल्धुराको प्रथम जिल्ला बैठक नेपाल कम्युनिष्ट पार्टी डडेल्धुराका ईन्चार्ज दौलत बिष्टको प्रमुख आथित्यतामा सम्पन्न भएको छ । संगठनले बिभिन्न खालका अन्तरक्रिया कार्यक्रमको आयोजना गर्ने, जनपक्षीय पत्रकारिता र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका विषयमा छलफल र बहस गर्ने निर्णय गरेको छ ।

No description available.

उक्त कार्यक्रमका प्रमुख अतिथि दौलौतले बोल्दै भने डडेल्धुरामा भईरहेको बेथिति र विसंगतिहरुको उजागर गर्दै जनताको पक्षमा कलम चलाउन पत्रकारहरुलाई आग्रह गरे ।
हाम्रो पार्टिको एजेण्डा बैज्ञानिक समाजवाद अब राष्ट्रिय एजेण्डा भइसकेको र उक्त एजेण्डा माथि सम्पूर्ण बुद्धिजिवी,राजनितिक दल,नागरिक समाज संगै सुरक्षाकर्मी संग बृहत छलफल गरि अन्तरिम सरकारसम्म आफ्नो पार्टी जाने बताएका छन ।

कार्यक्रमका अथिति जनपत्रकार संगठन नेपालका सेति महकाली ब्युरो संयोजक प्रकाश थापाले सम्बोधन गर्दै भने जनपक्षीय पत्रकारिताका लागि कसैसंग कुनै पनि प्रकारको सम्झौता नगर्न समेत आग्रह गरेका छन् ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।