राजनीति संगै व्यापारमा लागे नेता ऐर

सेयर गर्नुहोस्

दिपकराज भट्ट – डडेल्धुरा जिल्ला सदरमुकामकाे बगरपाटामा डडेल्धुरा बहुमुखी क्याम्पसका स्ववियु सभापति जगत ऐरले उग्रतारा लेडिज एण्ड वेवी कलेक्सन कपडा पसल अाज बाट सुरु बाट गरेका छन् ।

करिब दस लाख लगानीमा याे पसल सुचारु गरेकाे नेता ऐरकाे भनाइ छ । राजनीति संगै अाफुले व्यापार पनि गर्नु लागेकाे जसले गर्दा अाफुलाई अब्बल बनाउने उनकाे भनाइ छ ।

(Visited 155 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *