डडेल्धुुराका सन्तोषले काठमाण्डौमा संञ्चालन गरे गल्र्स होस्टेलः घरको जस्तै आभास दिईने

सेयर गर्नुहोस्

डडेल्धुराः डडेल्धुराका सन्तोष ऐरले काठमाण्डौको पुरानो बानेश्वरमा गल्र्स होस्टेल संञ्चालनमा ल्याएका छन् । उनले विभिन्न सेवा सुविधा सहित होस्टेलको उद्धघाटन यहिँ बैशाख १ गतेका दिन गरेका हुन् । संञ्चालक ऐर भन्छन हामीले होस्टेल लाई घर जस्तै बनाएका छौ , हामीले सुरक्षा लाई बिशेष ध्यान दिएका छौ । हामीले विभिन्न सेवा सुविधा सहित सस्तो अनि राम्रो सेवा दिने लक्ष्य राखेका छौ ।

(Visited 6 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *