सुदुरपश्चिम प्रदेश स्तरीय प्रतिभा पहिचान कार्यक्रममा बैजनाथ मा.वि. मौरोडाको उतकृष्ट प्रर्दशनः विज्ञान विधामा प्रथम

डडेलधुराः सुदुरपश्चिम प्रदेश स्तरीय प्रतिभा पहिचान कार्यक्रममा डडेल्धुरामा रहेको बैजनाथ मा.वि. मौरोडाले उतकृष्ट प्रर्दशन गरेकोछ । शिक्षा विकास निर्देशनालय दिपायल डोटि द्धारा आयोजी कार्यक्रममा बैजनाथ






