पत्रकारलाई ज्यान मार्ने कर्मचारीको धम्की, प्रहरी भन्छ-‘अनुसन्धान गरेर कानुनी प्रक्रिया अगाडी बढाउँछौँ’

बैतडीमा एक कर्मचारीले पत्रकारलाई ज्यान मार्ने धम्की दिएका छन् । समाचारको विषयमा असन्तुष्टि जनाउँदै ती कर्मचारीले ज्यान मार्ने धम्की दिएका हुन् । बैतडीस्थित आमचौरा स्वास्थ्य






