लाइभ रिपोर्टिङ गर्दागर्दै बाढीले पत्रकारलाई बगायो, भिडियो भाइरल

एजेन्सीः पत्रकारहरू कहिलेकाहीँ समाचार मात्र बनाउँदैनन्, आफैँ समाचार बन्छन्। पाकिस्तानको रावलपिंडीबाट यस्तै एउटा भिडियो सार्वजनिक भएको छ, जसमा एक रिपोर्टर बाढीको रिपोर्टिङ गर्दागर्दै पानीको तेज






