सामाजिक सुरक्षा कोषबाट उपचार सुविधा विस्तार

काठमाण्डौ – सामाजिक सुरक्षा कोषले उपचार सुविधा विस्तार गरेको छ । सातौँ सामाजिक सुरक्षा दिवसको अवसरमा कोषले उपचार सेवा विस्तार भएको जानकारी दिएको हो ।