सामाजिक सञ्जाल विधेयक राष्ट्रियसभामा पेश

काठमाण्डौ – राष्ट्रियसभामा सामाजिक सञ्जाल विधेयक २०८१ पेश भएको छ । सभाको आजको बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले विधेयक पेश गर्नुभएको हो ।