भोलि र पर्सि देशका धेरै ठाउँमा वर्षा र हिमपातको सम्भावना

काठमाण्डौ – भोलि र पर्सि देशका धेरै ठाउँमा हिउँदे वर्षा र उच्च पहाडीभन्दा माथिका क्षेत्रमा हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ