सार्वजनिक बिदामा पनि बहिरङ्ग सेवा दिन ३४ वटा अस्पताल र स्वास्थ्य संस्थालाई मन्त्रालयको परिपत्र

काठमाण्डौ – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ३४ वटा अस्पताल र स्वास्थ्य संस्थालाई सार्वजनिक बिदाको दिनमा पनि बहिरङ्ग (ओपीडी) सेवा सञ्चालन गर्न निर्देशनसहित परिपत्र गरेको छ






