डडेल्धुरा जीप दुर्घटना घाइते एकजनाको मृत्यु

बिहीबार अपराह्न सवा ४ बजेतिर सदरमुकामबाट गन्यापधुरा गाउँपालिका–३ गौलीगाउँ गइरहेको सुपप्र ०४००१ च ०१३४ नम्बरको जिप अमरगढी नगरपालिका–५ बसपार्क नजिकै नालीमा खसेर दुर्घटना भएको थियो