संविधान संशोधन सबैको सहमतिबाट गर्नु उचित हुन्छ भन्नेमा स्पष्ट छौँः देउवा

काठमाडौँ — पूर्वप्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले संविधान संशोधन गर्दा सबै राजनीतिक दलहरूबीच सहमति खोजेरै गरिने बताएका छन् । प्रतिनिधिसभामा प्रधानमन्त्री केपी शर्मा ओलीले






