बहुचर्चित गीत ‘बैतडी कि बसन्ती’ का गायक जोशी लुधयिनामा हुने होली बिशेष कार्यक्रममा आउँदै
कञ्चनपुर(मनोज भट्ट)- भारतको लुधयिनामा हुने होली बिशेष कार्यक्रममा बहुचर्चित गीत ‘बैतडी कि बसन्ती’ का गायक हंसराज जोशी आउने भएका छन्। हाम्रो प्रतिभा सांस्कृतिक रंगमञ्चले आयोजना





