राजकीय सम्मानसाथ बिहीबार नेम्वाङको अन्त्येष्टि गरिने
काठमाडौँ — मंगलबार बिहान निधन भएका संविधानसभाका अध्यक्ष एवं एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको पर्सि बिहीबार बिहान ११ बजे राजकीय सम्मानका साथ पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने