अब तीन महिनाभित्र पञ्चेश्वरको अन्तिम रुप, कार्यान्वयन ढाँचा वर्षदिनभित्रै
धनगढीः महाकाली सन्धिमा परिकल्पना गरिएको पञ्चेश्वर बहुउद्देश्यीय आयोजना नेपाल र भारतका जनताको आकांक्षा अनुरुपको परियोजना हो। दुवै सरकारका सम्बन्धित अधिकारीहरुले तीन महिनाभित्र पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको






