डडेल्धुराको एउटा मतदान केन्द्रमा बिवाद
सुक्रवार डडेल्धुराका सबै मतदान केन्द्रमा शान्तिपुर्ण ढंगले निर्वाचन सम्पनन भएको भएपनि एउटा मतदान केन्द्रमा बिवादका कारण मतदान रोकिएको प्रमुख जिल्ला अधिकारी मोहन राज जोशीले बताए
स्थानीयले लुटेको मतपेटिका सुरक्षाकर्मीले फिर्ता ल्याए
रौतहटका एसपीलाई स्पष्टीकरण सोध्ने तयारी शिव पुरी रौतहट — रौतहटको यमुनामाई गाउँपालिका–२, भेडीयाही गाउँको मतदान केन्द्रको मतपेटिका स्थानीयले लुटेर लगेका छन् । स्थानीयले मतपेटिका काँधमा




