सुदूरपश्चिममा बाढीपहिरोबाट मृत्यु हुनेको संख्या ३७ पुग्यो, २२ जना अझै बेपत्ता
धनगढी— सुदूरपश्चिम प्रदेशमा बाढीपहिरोबाट मृत्यु हुनेको संख्या ३७ पुगेको छ। गत असोज ३१ गतेदेखिका अविरल वर्षासँगै भएको विपद्का घटनामा परी हालसम्म यस ३७ जनाको मृत्यु