कञ्चनपुरमा जबर्जस्ती करणी मुद्दाका फरार दुई जना ६ वर्षपछि पक्राउ
सामूहिक जबर्जस्ती करणी मुद्दाका फरार कञ्चनपुरका दुई जनालाई प्रहरीले छ वर्षपछि पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र इलाका प्रहरी कार्यालय त्रिभुवन बस्तीबाट खटिएको
भारतमा अर्को सोमबारदेखि विद्यालय खुल्दै, नेपालमा कहिलेदेखि खुल्ला ?
भारतमा अर्को सोमबार अर्थात् २१ सेप्टेम्बरदेखि विद्यालयहरु खोल्न लागिएको छ । कोभिड १९ महामारीका कारण लामो समयदेखि बन्द रहेका विद्यालयहरु अर्को हप्तादेखि खोल्न लागिएको हो
भारतमा थपिए ८१ हजार बढी कोरोना संक्रमित
काठमाडौं- कोरोना भाइरसको महामारी अहिले सारा विश्वमा नै व्याप्त छ । कोरोना भाइरसका कारण अहिलेसम्म विश्वमा ९ लाख ३२ हजार ७१५ जनाको मृत्यु भएको छ भने
बाजुराको कोल्टीमा इलाका प्रशासन राख्न माग
बाजुरा- बाजुराको उत्तरपूर्वी भेगको कोल्टी क्षेत्रमा इलाका प्रशासन कार्यालय राख्नका लागि चार स्थानीय तहका जनप्रतिनिधिले सरकारसँग माग गरेका छन्। सोमबार चार स्थानीय तहका प्रमुख, प्रदेश
कैलालीमा मोटरसाईकलको ठक्करबाट एक महिलाको मृत्यु
धनगढी ३० भदौ । कैलालीमा मोटरसाईकलको ठक्करबाट एक महिलाको मृत्यु भएको छ। गएराती करिब ८:३० बजे जिल्लाको गौरीगंगा नगरपालिका वडा नम्बर ६ वनबेहडामा सु.प.प्र ०१००८ प
देशका विभिन्न भूभागमा आगामी तीन दिन झरीसँगै भारी वर्षा हुने
काठमाडौं- काठमाडौं उपत्यकासहित देशका विभिन्न भूभागमा आगामी तीन दिन झरीसँगै भारी वर्षा हुने भएको छ । मनसुनी न्युन चापीय रेखा नेपालको दक्षिणतर्फ रहेका कारण आगामी
त्रिनगर नाका भएर एकैदिन ८४७ जना भारत पसे
धनगढी– त्रिनगर नाका भएर एकैदिन ८ सय बढि भारत पसेका छन्। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले दिएको जानकारी अनुसार सोमवार उक्त नाका भएर ८ सय ४७
धनगढीको वडा कार्यालय सिल
धनगढी– धनगढी उप–महानगरपालिकाको वडा कार्यालय सिल गरिएको छ। वडा नम्वर १४ को कार्यालयमा कार्यारत कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि कार्यालय सिल गरिएको हो। सोमबार कार्यालयका
डोटीमा जङ्गली जनावरले बाली नष्ट गर्दै, किसान चिन्तित
पछिल्लो केही समययता डोटीका विभिन्न स्थानीय तहमा जङ्गली जनावरले किसानले लगाएका बालीनाली नोक्सान गर्न थालेका छन्। जिल्लाका जोरायल, बडिकेदार, सायल, पूर्वीचौकी, आदर्श, बोगटान फुड्सिल, केआइसिंह
सुदूरपश्चिमका झण्डै ५७ सयले जिते कोरोना
धनगढी– सुदूरपश्चिम प्रदेशमा झण्डै पाँच हजार सात सयले कोरोना जितेका छन्। नियमित प्रेस ब्रिफिङमा प्रदेशको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्कीले सोमवार थप






