डडेल्धुरा यातायात व्यवस्था कार्यालयको प्रभावकारी सेवा, महेन्द्रनगर धनगढी जाने बाध्यता हट्यो
डडेल्धुरा ः स्थापना भएको छोटो समयममै यातायात व्यवस्था कार्यालय डडेल्धुराले सुदुरपश्चिमका पहाडि जिल्लाका सेवाग्राहीहरु लाई आफनो सेवा प्रदान गर्न सफल भएको छ । डडेल्धुरामा वि.सं.
दुई वर्षमा सक्नुपर्ने दैजी–जोगबुढा सडक ६ वर्षमा पनि बनेन
महेन्द्रनगर – महेन्द्रनगर दुई वर्षमा सक्नुपर्ने कञ्चनपुरको दैजी–जोगबुढा सडक खण्डको निर्माण तोकिएको भन्दा तेब्बर समय बितिसक्दा पनि अधुरै छ । यहाँको बेदकोट नगरपालिकाको छेलादेखि उत्तर
चैत १७ देखि हुने एसईई तालिका सार्वजनिक (सूचीसहित)
काठमाडौं – यो वर्षको माध्यामिक शिक्षा परीक्षा (एसईई) तालिका सार्वजनिक भएको छ । यही माघ ११ गते बसेको बैठकको निर्णय अनुसार राष्ट्रिय परीक्षा बोर्डले परीक्षा
पोखरा जहाज दुर्घटनामा बेपत्ता यात्रुको खोजी जारी
कास्की ः कास्कीको पोखरास्थित सेती खोंचमा यति एयरको जहाज दुर्घटनामा परी हराइरहेका एक जनाको खोजी भइरहेको नेपाली सेनाले जनाएको छ। कास्की जिल्ला सुरक्षा समितिको बैठकले
पदबाट राजीनामा दिन बालुवाटार जाँदै रवि
काठमाडौं ः अमेरिकी नागरिकता त्यागेपछि नेपालको नागरिकता पुनः प्राप्त नगरी खारेज भइसकेको नागरिकता प्रयोग गरेर नेपाली नागरिकका रुपमा सबै सेवा लिइरहेका रवि लामिछानेको उपप्रधान एवम्
रवि लामिछानेको सांसद पद खारेज
काठमाडौं ः सर्वोच्च अदालतले गृहमन्त्री रवि लामिछानेको सांसद पद खारेज गरेको छ । उम्मेद्वारी मनोनयनका क्रममा लामिछानेले चितवनको निर्वाचन अधिकृतको कार्यालयमा पेश गरेको पुरानो नागरिकताको
पठान को नयाँ रेकर्डस् दुई दिनमा दुई सय करोड बढी
बलिउड अभिनेता शाहरूख खान र दीपिका पादुकोण अभिनीत फिल्म ुपठानु ले बक्स अफिसमा नयाँ(नयाँ रेकर्ड राखिरहेको छ। भारतीय बजार विश्लेषक तथा समीक्षक तरण आदर्शका अनुसार
आर्थिक मिडिया सञ्चालक संघको नयाँ कार्यसमिति चयन, अध्यक्षमा आचार्य
केटिएम भ्वाइस डटकमका रोयल आचार्यको अध्यक्षतामा इकोनोमिक मिडिया एसोसिएसन नेपाल ९इमान०को नयाँ कार्यसमिति चयन भएको छ । बुधबार काठमाडौंमा सम्पन्न आर्थिक मिडिया सञ्चालकहरूको संस्था इमानको
कविता ः सरस्वती माता
जय माता ज्ञानकि सरस्वती देवी हौं तिमी विद्या बुद्धिकि ज्ञानकि नै खानी हौं तिमी माया ममता ज्ञान् बुद्धिकि धनी हौ चन्द्रमामा पुग्ने नै तिमी वायु
राज्यको नितीले अर्थतन्त्रमा पारेको प्रभाव
लोकेन्द्र ओझा डडेल्धुरा ः अर्बौको काठ जंगलमा कुहिँदैछ । सोहि रकम बराबरको ग्यास आयात गरीन्छ । राज्यको नितीले विकल्पमा विद्युुतिय चुलो विस्तार कार्यक्रमलाई तिब्रता दिदै





