२०८३ असार १२ शुक्रबार
२०८३ असार १२ शुक्रबार

कञ्चनपुरमा लागु औषधसहित २ जना पक्राउ

कञ्चनपुर । कञ्चनपुरमा लागु औषधसहित २ जना पक्राउ परेका छन्।

जिल्लाको भीमदत्त नगरपालिका वडा नम्बर १८ सिद्ध टोलबाट बाजुराका १८ वर्षिय नरेश रावल र भीमदत्त नगरपालिका वडा नम्बर १८ का २२ वर्षिय बिवश बिष्टलाइ पक्राउ गरिएको हो।

गोप्य सूचनाका आधारमा उनीहरुको साथबाट एक दशमलव ८८ ग्राम गैरा हिराइन जस्तो देखिने धुला परामद गरिएको कञ्चनपुर प्रहरीले बताएको छ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।