२०८३ जेष्ठ ३१ आईतवार
२०८३ जेष्ठ ३१ आईतवार

सेती प्रयोगशालामा गरीएको परीक्षणमा थप १४ जनामा कोरोना सङ्क्रमण पुष्टि

सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरीएको परीक्षणमा थप १४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। शनिवार १ सय ४९ नमुना परीक्षण गर्दा १४ जनामा सङ्क्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलीप कुमार श्रेष्ठले बताए।

उनका अनुसार धनगढीका ६,टिकापुरका ४,जानकीका १ र कञ्चनपुरको भिमदत्तनगरका ३ जनामा सङ्क्रमण पुष्टि भएको छ। सङ्क्रमितहरूमा ६ महिला र ८ पुस छन्।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।