२०८३ जेष्ठ २० बुधबार
२०८३ जेष्ठ २० बुधबार

चुरे गाउपालिका बाढी पीडितहरुलाई राहत सहयोग

दिपक ओझा /अत्तरिया- चुरे गाउपालिका वाडा नम्बर १ देखि ६ सम्मका वाडीपीडित हरुलाई खाद्ययान्न सहयोग गरेको छ ।

थुप्रै सामाजिक अभियानता हिमाल साउद ,आलोक साउद, लक्ष्मी बोगटी कृष्ण साउदको लगायतको पहलमा चुरे गाउपालिका वाडा नम्बर १ देखि ६ सम्मका वाडीपीडित हरुलाई राहत सोरुप ३४ हजार बराबरको खाद्ययान्न सहयोग गरेका हुन ।

साच्ची मैनालिको आर्थिक सहयोगमा कार्यक्रमको गरेको सामाजिक अभियानता हिमाल साउदले बताए ।

No description available.No description available.

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।