२०८३ जेष्ठ १३ बुधबार
२०८३ जेष्ठ १३ बुधबार

युट्युब , गुगल तथा जिमेलका एपमा समस्या

काठमाडौं – नेपाली समय अनुसार सोमबार साँझ करिब १० मिनेटमा लागि विश्वरभरी नै गुगलका एप, युट्युब, जिमेल आदि एपमा समस्या आएको छ ।

सोमबार साँझ जिमेल, गुगल ड्राइभ, गुगल शिट र युट्युबमा समस्या आएको समाचार एजेन्सीहरुले जनाएका छन् ।

वेबसाइटमा समस्या आउँदा ट्रयाक गर्ने वेबसाइट डाउनडिटेक्टरमा हजारौं मानिसहरूले समस्या आएको जानकारी गराएका थिए ।

विशेषगरी युरोप, अस्ट्रेलिया, अमेरिका, अफ्रिका, दक्षिण अफ्रिका, एसियाका राष्ट्रमा यो समस्या देखिएको थियो ।

अहिले उक्त समस्या समाधान भइसकेको छ ।

डाउनडिटेक्टरमा युट्युब डाउन भएकोबारे साँझ सम्म १ लाख २७ हजार बढीले रिपोर्ट गरेका छन् ।

त्यस्तै, ३१ हजार जिमेल र गुगलको मुख्य वेबसाइटबारे २१ हजार बढी रिपोर्ट गरेका छन् ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।