२०८३ जेष्ठ ३१ आईतवार
२०८३ जेष्ठ ३१ आईतवार

वडाध्यक्षका छोराको चक्कु प्रहारबाट एक जना घाइते

डोटी, ११ कात्तिक । डोटीमा शिखर नगरपालिका वडा नं ७ का वडाध्यक्ष नर बहादुर बलायरका छोराको चक्कु प्रहारबाट एक जना युवक घाइते भएका छन् ।

जिल्लाको शिखर नगरपालिका वडा नं ७ का वडाध्यक्ष नर बहादुर बलायरका २४ वर्षीय छोरा हर्क बलायरले सोही ठाउँका २१ वर्षीय हर्क बलायरको टाउकोमा चक्कु प्रहार गरेको हो । 

गाउँमा लागेको दशैं मेलाका क्रममा सोमबार टाउकोमा चक्कु प्रहार गरी गम्भिर घाइते बनाएको घाइते हर्क बलायरका दाजु कैलाश बलायरले बताए । डोटीको स्थानिय अस्पतालमा उपचार हुन नसकि घाइतेलाई धनगढी पठाइएको छ । घाइतेको धनगढीस्थित निसर्ग हस्पिटलमा उपचार भैरहेको छ । 

चक्कु प्रहार गर्ने वडाध्यक्षका छोरा हर्क बलायरलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । 

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।