२०८३ जेष्ठ २३ शनिबार
२०८३ जेष्ठ २३ शनिबार

पुनःनिर्मित ऐतिहासिक रानी पोखरीको उद्घाटन भोलि

काठमाण्डाै – पुनःनिर्मित ऐतिहासिक रानी पोखरीको उद्घाटन भोलि बुधबार राष्ट्रपतिबाट हुने भएको छ ।गोर्खा भूकम्पका कारण पूर्णरूपमा भत्किएको रानी पोखरी पुनःनिर्माणको काम सम्पन्न भइसकेकाले औपचारिक उद्घाटन गर्न लागिएको हो ।

३५२ वर्ष पुरानो सम्पदा, भूकम्प गएको पाँच वर्षपछि पुरानै शैलीमा पुनःनिर्माण सम्पन्न भएको छ ।उद्घाटन भएसँगै यस वर्षदेखि तिहारमा सर्वसाधारणले रानीपोखरीको बिच भागमा रहेको बालगोपालेश्वर मन्दिरको समेत दर्शन गर्न पाउने भएका छन् ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।