दिपकराज भट्ट / डडेल्धुरा – विश्व महामारिकाे रुपमा रहेकाे काेराेनाकाे जाेखिम बढे संगै भागश्वर गाउँपालिका ३ ले काेराेना नियन्त्रण का लागि वडामा सिल गरेकाे छ एक सुचना जारि गर्दै वडाले सामुहिक हिडडुल , सवारि साधन पुरै बन्द गर्ने वडा सचिव कृष्ण दत्त चटाैत द्वारा हस्तारक्षित पत्रमा सुचना जारि गरेकाे छ ।
काेराेना महामारि चाडपर्वका समयमा बाहिर बाट मानिस अाउने भएकाले संकृमण बढने जाेखिम भएकाले सुरक्षा अपनाएकाे वडा अध्यक्ष राम बहादुर शाहिले जानकारि दिनु भएकाे छ र बाहिर बाट काेहि अाएमा हाेम क्वारेन्टाइन मा वस्नु समेत वडाले अपिल गरेकाे छ ।



Views: 181

























