२०८३ जेष्ठ २१ बिहीबार
२०८३ जेष्ठ २१ बिहीबार

डा. गोविन्द केसीको समर्थनमा बाेलन्याथलिकाे कविता बाचन कार्यक्रम

धनगढी : चिकित्सा शिक्षा सुधारको सहित विभिन्न ६ बुँदे माग राख्दै २६ दिनदेखि अनसनमा बसेका डा. गोविन्द केसीको समर्थनमा कविता बाचन कार्यक्रम गरेको छ । शनिबार बोलन्या थलीको आयोजनामा “डा. केसिका लागी कविताहरु” भन्ने दबाबमूलक कार्यक्रम बोलन्या थलीको सेटमा गरेको हो ।

२६ दिन पुगिसक्दा पनि सरकारले कुनै चासो नदिएको भन्दै डा. केसीका माग जायज भएको भन्दै त्यसका लागि आआफ्नो क्षेत्रबाट दबाद आवश्यक रहेको भन्दै सहभागी सर्जकहरुले कविता मार्फत सरकारको ध्यानाकर्षण गरेका थिए ।

कार्यक्रममा सर्जक जनक रसिक,शिवराज पनेरु,मदन भण्डारी,तेज पुरुष,रियल एनलाईसिस,लक्ष्मण भट्ट र सन्तोष पन्तले कविता र गजल वाचन गरेका थिए ।
यस्तै कार्यक्रममा बोलन्या थलीका संयोजक यादव जोशी,बोलन्या थली युनिटिका सदस्य लगायत डा. केसिका समर्थक युवाहरुको सहभागी रहेको थियो ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।