२०८३ जेष्ठ २० बुधबार
२०८३ जेष्ठ २० बुधबार

मुलुकभर थप ४ सय १९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

 शनिवार थप ४ सय १९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार शनिवार ७ सय ५० जना कोरोना भाइरस संक्रमण मुक्त भएका छन् । 

आज  ६ जना संक्रमितको मृत्यु भएको छ ।  यससँगै हालसम्म मुलुकभर कुल १ हजार ८ सय ७० जनाले कोरोना संक्रमणका कारण ज्यान गुमाएका छन् । 

पछिल्लो तथ्यांकअनुसार, हालसम्म कुल संक्रमितको संख्या २ लाख ६१ हजार ४३८ पुगेको छ भने कुल २ लाख ५३ हजार ८ सय ५७ जना भाइरस मुक्त भएका छन् । 

यस्तै शनिवारसम्म सक्रिय संक्रमित ५ हजार ७ सय ११ जना रहेका छन् । 

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।