२०८३ जेष्ठ ३० शनिबार
२०८३ जेष्ठ ३० शनिबार

सेती अस्पताल प्रयोगशालामा आज ३५ जनामा संक्रमण पुष्टि

 सेती प्रादेशिक अस्पताल प्रयोगशालामा आज ३१३ जनाको परीक्षण गर्दा थप ३५ जनामा संक्रमण पुष्टि भएको हो ।
अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठका अनुसार १६ महिला र १९ पुरुषमा संक्रमण पुष्टी भएको छ ।  
उनका अनुसार उपमहानगरपालिकाको वडा नम्बर १ का २ जना, वडा नम्बर २,३,५र८ का एक/एक जना, धनगढीको वडा नम्वर नखुलेका १ जनामा संक्रमण देखिएको छ ।
कैलालीको टिकापुरका ८जना, गोदावरीका ४जना,घोडाडोडीका एक जना, र कैलालीको स्थानीय तह नखुलेका  १ जनामा पनि संक्रमण देखिएको छ । 
यस्तै कञ्चनपुरको भिमदत्तका ६ जना, बेतकोटका ४जना, पुर्नवासका २जना, बेलडाडीका एक जना र बझाङका एक जनामा पनि संक्रमण पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले जानकारी दिए ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।