२०८३ बैशाख ८ मंगलवार
२०८३ बैशाख ८ मंगलवार

पेस्तोल देखाएर चार जनाको समुहले लुट्यो एनएमबी बैंक

काठमाडौं । एनएमबी बैंकको शाखाबाट पैसा लुटपाट भएको छ । महोत्तरी गाउँपालिका वडा नम्बर २ महोत्तरी बजारमा रहेको शाखाबाट चार जना युवाको समूहले लुटपाट गरेको हो ।

प्रहरीका अनुसार मंगलबार दिउँसो १२ बजे तिर चार जनाले पेस्तोल देखाएर बैंक लुटपाट गरेका हुन् । ससिटिभी फुटेज अहिले समाजिक संजालमा बाहिरिएको छ ।

लुटपाट भएको रकमको विवरण आइसकेको छैन ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।