२०८३ जेष्ठ ११ सोमबार
२०८३ जेष्ठ ११ सोमबार

कांग्रेसका धनराज गुरुङ, मोहनबहादुर बस्नेत र डिगबहादुर लिम्बू बने मन्त्री, भोलि सपथ लिँदै

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् विस्तार गरेका छन् । प्रधानमन्त्री दाहालले गरेको सिफारिसको आधारमा राष्ट्रपति रामचन्द्र पौडेले मन्त्रीहरुको कार्यभार तोकेका छन् ।

राष्ट्रपति कार्यालयबाट जारी विज्ञप्ति अनुुसार नियुक्त भएका मन्त्रीहरुमा कानून, न्याय तथा संसदीय मामिला मन्त्रीमा धनराज गुरुङ, स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा मोहनबहादुर बस्नेत र युवा तथा खेलकुद मन्त्रीमा डिगबहादुर लिम्बू रहेका छन् ।

नियुक्ति भएका तीन जना मन्त्री नेपाली काँग्रेसका हुन् । नवनियुक्त मन्त्रीहरुको सपथ भोलि दिउँसो ३ बजे हुने छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।