२०८३ जेष्ठ ३० शनिबार
२०८३ जेष्ठ ३० शनिबार

डडेल्धुराको एमाले जिल्ला कमिटी विघटन, संयोजकको जिम्मेवारी शाहीलाई

डडेल्धुरा – नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीले डडेल्धुराको जिल्ला कमिटी विघटन गरेको छ । पार्टी क्रियाशील नरहेको र अनुसासन उलंघन गरेपछि जिल्ला कमिटी बिघटन गरिएको प्रदेश सचिव धर्मराज पाठकले जानकारी दिए ।

पार्टी प्रदेश कमिटीले गजेन्द्र शाहीलाई संयोजकको जिम्मेवारी समेत तोकेको छ । उनलाई असार मसान्त भित्र विशेष जिल्ला अधिवेशन सम्पन्न गरि प्रदेश कमिटीलई जानकारी गराउन पत्रसमेत दिइएको छ ।

जिल्लाको संयोजकको जिम्मेवारी पाएका शाही बिघठित जिल्ला कमिटिका सचिव समेत हुन् । उनको संयोजकत्वमा ५१ सदस्यीय नयाँ जिल्ला कमिटी तयार गरिएको छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।