२०८३ जेष्ठ ३० शनिबार
२०८३ जेष्ठ ३० शनिबार

कवि न्याथन टप ४ मा ः भोट गर्न आर्थिक सहयोग अभियान

डडेल्धुरा – नेपालकै पहिलो रियालिटि शो द पोयट आईडलको फाईनल अडिसनकोप्रतिस्पर्धा अहिले चलिरहेकोछ । कवि न्याथन रायनलाई जिताउन सहयोग अभियान जारि रहेको जय ऐरले खबरदारी लाई जानकारी गराए । अभियान मा रकम निरन्तर जुटिरहेकोछ , जसले गर्दा कवि लाई भोट पाउनुमा सहज हुनेछ ।
कवि रायन सुन्दर सुदुरपश्चिमको प्रतिनिधित्व गरिरहेका छन् । कवि न्याथनलाई भोट गरेर जिताउनका लागि सुदुरपश्चिमका सरकारि तथा गैरसरकारी क्षेत्र र व्यक्तिगत रूपमा मै सहयोग गरिरहेका छन्।
सहयोग गर्नेमा
जिल्ला डडेल्धुरा अजयमेरू गाउँपालिका वडानं २ शेर वहादुर वोहराले २०हजार रूपैया
सरस्वती माध्यमिक विद्यालय शु.न.पा.११ वाट ८हजार २सय ५५रूपैया
कृष्ण माध्यमिक विधालय झलारि १०का शिक्षक स्टाप वाट ६हजार १सय रूपैया
खप्तड ईगलिस स्कुल ६बाट ३ हजार रूपैया
निड्स नेपाल महेन्द्रनगर बाट ३ हजार रूपैया
यातायात व्यवस्था कार्यालय महेन्द्रनगर बाट २ हजार रूपैया
नौखरि मुक्त कमैया कृषि सहकारि ९ बाटट २ हजार रूपैया
शुक्लाफाटा नगरपालिका वडानं ५ का वडा अध्यक्ष चक्र वहादुर खड्का वाट २ हजार रूपैया
वडानं ५ का युवा समाजसेवि पुष्कर कुवरबाट १ हजार २५ रूपैया
शु.न.पा वडानं ११ का मनकारि शास्त्रि पं हरिलाल भट्ट वाट १ हजार ५ सय २५ रूपैयाँ
वडानं ११ का युवा समाजसेवि रमेश भट्ट बाट १ हजार रूपैया
भिनपा वडानं १२ ऐरिका सुरेश देउवा बाट १ हजार २५ रूपैया
धनगढी वस्ने निबर्तमान भु(संरक्षण ) अधिकृत दामोदर ऐरवाट ५ हजार रूपैया
वे.न.पा. चम्फापुरका टेक वहादुर विष्ट बाट १ हजार ५५रूपैया सहयोग संकलन भएको छ।
कवि न्याथनलाई भोट गर्न वैशाख ८ गतेसम्मको समय रहेको छ।

 

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।