२०८३ जेष्ठ ३० शनिबार
२०८३ जेष्ठ ३० शनिबार

देशभर व्यक्तिगत घटना सप्ताह बैशाख १ बाट सुरु

डडेल्धुरा – यहि बैशाख १ गतेबाट देशभर व्यक्तिगत घटना सप्ताह सुरु भएकोछ । व्यक्तिको कानुनी पहिचान राज्यबाट प्रवाह हुने सेवा प्राप्तीका लागि जन्म, मृत्यु,बिबाह,बसाईसराई र सम्बन्ध विच्छेदका घटनाहरु घटना घटेको ३५ दिन भित्र आफ्नो वडा कार्यालयमा गर्नुपर्छ । सप्ताह ७ गते सम्पन्न हुनेछ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।