डडेल्धुरा ः चैत्र ५ गते हुने स्ववीयु चुनाव नजिकै गर्दा डडेल्धुरामा यसको माहोल तातेकोछ । डडेल्धुरा बहुमुखी कयाम्पसमा आठ संगठनले उमेदवारी दिने घोषणा गरेका छन् । पाँच संगठनले भने आज एक पत्र जारि गर्दै कार्यगत एकता गरेको घोषणा गरेका छन् । एकता गर्नेमा अखिल (क्रान्तिकारी), अनेरास्ववीयु, अखिल छैटौं, नेविसंघ (विपि), र अखिल (क्रान्तिकारी विप्लव) रहेका छन् ।



हरौं सयुक्त प्रेस विज्ञप्ती
Views: 352

























