महिला लघुवित्तले हाल लघुवित्त वित्तिय संस्थाहरुको विरुद्धमा केही ब्यक्ति तथा समुह लागि रहेकोमा महिला लघुवित्तको बारेमा समेत केही राष्ट्यि टेलिभिजन तथा अन लाइनहरुमा संस्थाको बारेमा गलत समाचारहरु संम्पेषण गरेकोमा खण्डन गरेको छ ।



संस्थाबाट जागिर छोडि सकेका केही कर्मचारीहरुले संस्थाको योप्य रिर्पोटहरु सञ्चार माध्यममा दिई संस्थाका गा्रहक सदस्यहरु तथा संस्थामा कार्यरत कर्मचारीहरुमा भ्रम सिर्जना गरी रहेको छन । संस्थाका शाखा कार्यालयहरुमा गतल नै काम भएको भएमा संस्थाकाृे सम्बधित शाखा कार्यालय वा संस्थाको केन्द्रीय कार्यालयमा सम्र्पकमा आउन समेत संस्थाले सदस्यहररुमा जानकारी गराएको छ । संस्थाले छोटो समयमा नै एक सबल संस्थाको रुपमा आफ्नो परिचय बनाइ अगाडि बढि रहेकोमा केही ब्यक्ति तथा समुहलाई सो मन नपरेको समेत न्यौपानेले आरोप लगाए ।
सञ्चार माध्यममा आएको जसरी संस्थामा केही समस्या नरहेको र समस्या भएका शाखाहरुमा समेत समस्या समाधान गरी कारर्वाही गनुपर्ने कर्मचारीलाई कारर्वाही गरिएको र अनुसन्धान गर्दा गलत नर्देखिएका कर्मचारीहरुलाई संस्थाले सचेत गराइ काममा लगाएको न्यौपानेले बताए ।
आफुहरुले संस्था सुधारको लागि सबैसंग सुझाब माग गरेको र नियमक निकायको निर्देशनमा रहेर संस्थालाई मजबुत बनाउने र यसको लागि गा्रहक सदस्य ,शेयर धनी,कर्मचारी तथा संञ्चार माध्यमहरुको समेत रचनात्मक सहयोग चाहिने न्यौपोले बताए । राष्ट्यि स्तरको कार्यक्षेत्र रहेको महिला लघुवित्तले हाल ३४ वटा जिल्लामा ७० भन्दा धेरै शाखाहरु मार्फत करिब ७५ हजार सदस्यहरुलाई वित्तीय सेवा दिइरहेको छ ।




















